बिनिया

ना.

  1. हम्कने वा डोलाउने एक साधन; पङ्खा; चमर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)