बिनु

ना.यो. [सं. विना]

  1. नभईकन; बेगर; बाहेक (प्रायः कविता वा भावपूर्ण वाक्यमा प्रयोग हुने)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)