बिन्डी

ना. [बिटो]

  1. रुपियाँ-पैसा आदिको चाङ वा तङ; लक्कु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)