बिन्दुपत्र

ना.

  1. बिन्दु वा सङ्केत मात्र भएको चिठी।
  2. नक्साबाट क्षेत्रफल निकाल्न प्रयोग गरिने पारदर्शक पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)