बिपनी

ना.

  1. बिपनाको लघु रूप; बिपना। (उदा.- बिपनीमा नदेखे पनि सपनीमा देखिन्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)