बिपिउँ

वि. [सं. विपरीत]

  1. 'सपिउँ'-को विपरीतार्थक; उल्टो; बिब्ल्याँटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)