बिफर
ना.
- घातक रोगका कीटाणुको प्रभावले जरोका साथसाथै आङभरि फोकाफोका भएर आउने खटिरो; शीतला वा वसन्तको रोग; माई।
- उक्त रोगले बसेको खत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)