बिमन

ना. [बि+मन]

  1. कुनै कुरामा मन नलाग्ने वा रुचि नहुने अवस्था। (उदा.- जरोले हो कि खान, घुम्न सबै कुरामा मलाई बिमन भइरहेछ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)