बिमिरो

ना. [सं. बीजपुर]

  1. निबुवाजस्तो बाक्लो बोक्रा हुने, अमिलो वा केही गुलियो रस हुने प्रसिद्ध एक फल।
  2. शरीरमा उठ्ने कनिकाजत्रो सानो खटिरो।
  3. नछिप्पिएको वा हुर्किनसकेको; भर्खरको; कलिलो वा सानो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)