बिम्ब
ना. [सं.]
- ऐना, पानी आदिमा देखिने छायाको रूप; छायामण्डल; प्रतिबिम्ब; बिम्ब।
- आकाशमा देखिने सूर्य, चन्द्र, तारा आदिको ज्योतिपिण्ड।
- प्रतिमूर्ति; प्रतिमा।
- कुनै कुराको आभास वा झलक।
- गोलकाँक्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)