बियर
ना. [अङ्.]
- प्रायः भिजाएको जौको पिठोमा गुलियो, सोडा आदि मिलाई विशेष प्रक्रियाले बनाइने एक प्रकारको मदिरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)