बियाँ

ना. [सं. वीज्य]

  1. चामलमा नकुटिई बचेको सग्लो धान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)