बियो
ना.
- डन्डीबियोको खेलमा डन्डीद्वारा हुच्चिने वा ठ्याक लाइने, दुईतिर तिखारिएको वा नतिखारिएको छोटो काठको टुक्रो।
- कोलको धुरीमा हालिने चुकुलविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)