बियोस्ता

ना. [सं. व्यवस्था]

  1. स्वभाव; चालचलन; ढङ्ग। (उदा.-कस्तो बियोस्ता नभएको केटो हो यो त!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)