बिरक्तिनु
अ.क्रि. [सं. विरक्त+इ+नु]
- विरक्त हुनु; दिक्दार हुनु; बैरागिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)