बिरलाकोटी

वि.

  1. [बिरला+कोटी] कोटीमा एउटा; कहीँ-कहीँ वा फाट्टफुट्ट पाइने; अति दुर्लभ।
  2. फाट्टफुट्ट; कतैकतै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)