बिरसिक्का

ना. [वीर+शिक्षा> सिक्खा]

  1. अरूलाई छकाउने वा झुक्क्याउने चलाखी काम।
  2. वीर, पराक्रमी, निडर बनाउने शिक्षा।
  3. पुरानो खालको एक प्रसिद्ध आख्यान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)