बिरानो
वि. [फा. विरान]
- पहिले नदेखेको, नचिनेको वा थाहा नपाएको; अनजानको।
- परचक्री; पराई; अर्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा. विरान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)