बिराम
ना. [सं. विराम]
- भन्नुगर्नुपर्ने कामकुरामा हुने कसुर; दोष वा अपराध; भुलचुक।
- काममा बाधा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. विराम]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)