बिरी

ना.

  1. दाँतका जोर्नीमा कालो पालिस लाउन प्रयोग गरिने, ठुलठुला पात, हरियासेता फूल र जामुनुजस्ता फल हुने एक जातको लता; प्रसारणी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)