बिरुँडा

ना.

  1. दार्चुला जिल्लातिर प्रचलित विशेष चाडपर्वमा देव-देवीलाई चढाइने र खाइने कलउँ, गुराँस, गहत, मास र गहुँ मिसाएर बनाइने भोजनको एक परिकार।
  2. दुर्गाष्टमी- पूजामा देवीलाई चढाइने नैवेद्य।
  3. बिरौँला; क्वाँटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)