बिरुवा

ना. [विरूढ]

  1. रुख, बालीनाली आदिको कलिलो र सानो बोट; बालवृक्ष; पोथ्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)