बिलकुल

वि. [अ.]

  1. भएभरको; सम्पूर्ण; सबै।
  2. पूर्णतया; एकदम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)