बिलखबन्द
वि. [सं. विलक्षमन्द]
- यसो गरूँ न उसो गरूँ भई जिल्ल परेको; अक्क न बक्क भएको; अलमल्ल; रनभुल्ल।
- आफ्नो गुप्ती कुरा अरूले थाहा पाएको जानेर निलोकालो मुख लाएको; हतप्रभ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. विलक्षमन्द]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)