बिल्झो

ना.

  1. रोक्ने वस्तु; बन्धन।
  2. घरका असमर्थ मानिस वा साना केटाकेटी।
  3. अल्झोको पूरक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)