बिल्टी
ना. [अङ्. बिलेट]
- जहाज, रेल आदिमा माल चलान गर्नाका निम्ति बुझाउँदा दिइने रसिद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. बिलेट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)