बिल्पारी

वि.

  1. निर्धो शरीर भएको; फुकीढल; ख्याउटे; खिनाउरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)