बिल्पाते

वि. [सं. विल्व+पाते]

  1. मिठो बोली र राम्रो जिउ भएकी; मृदुभाषिणी; कोमलाङ्गी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)