बिल्लादार
वि.
- बिल्ला लाएको; बिल्ला भएको।
- सेनातर्फ बिल्ला पाएका फुली नपाएका पिउठ, हुद्दा आदि जवान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)