बिवाई

ना. [सं. विपादिका]

  1. खुट्टाका औँलामुनिको छाला फाट्ने वा पैतला, कुर्कुच्चा आदि फुट्ने एक रोग; हर्नाठ।
  2. बिगार; टुना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)