बिस

ना. [सं. विंश]

  1. पन्ध्र र पाँचको योगबाट बन्ने सङ्ख्या।
  2. पन्ध्र र पाँचका योगसङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)