बिसेक

ना. [सं. विशेष]

  1. पहिलेभन्दा रोग वा व्यथामा भएको कमी; थोरबहुत आराम; सन्चो।
  2. निको भएको; घटेको।
  3. थोरै; अल्प। (तै बिसेक)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)