बिसेच्याउ

ना. [विष+च्याउ]

  1. जमिनमा उम्रने, छाताका आकारको तथा कालो रङ हुने, खान नहुने एक जातको च्याउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)