बिसौती

वि. [बिस+औती सं. विषाक्त]

  1. विष भएको; खान नहुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)