बिसौती च्याउ
ना.
- जमिनमा उम्रने, गोलाकार, पहेँलो रङ्को डाँठ हुने र खान नहुने एक जातको च्याउ; बिसेच्याउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)