बिस्कुन

ना. [सं. विष्कन्द]

  1. घाममा सुकाउनका निम्ति पाँजिएको वा फिँजारिएको अन्न।
  2. मेलोमेसोविना चारैतिर छरिएको वस्तु।
  3. सबै चिजबिज अलपत्र परेको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)