बिस्केट
ना. [सं. विश्व+केतु]
- भक्तपुर सहरमा चैत मसान्तका दिन लिङ्गो उभ्याई वैशाख सङ्क्रान्तिका दिन लिङ्गो ढालेर मनाइने प्रसिद्ध उत्सव वा जात्रा; त्यसै अवसरमा उभ्याइने लिङ्गो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)