बिस्तुर

ना.

  1. नटुट्ने सिलसिला; अखण्ड क्रम।
  2. तलमाथि; फरक; अन्तर; व्यर्थ। (उदा.- दाजुले भनेको कुरो कहिल्यै बिस्तुर खाँदैन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)