बिस्मात

ना. [सं. विषाद]

  1. कुनै दुःखपूर्ण कुरा वा घटनाबाट पछि हुने शोक वा सन्ताप; अफसोच; खेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)