बीजगणित

ना.

  1. अक्षर, अङ्क आदिको प्रतीकात्मक उपयोगद्वारा कुनै अज्ञात राशि पत्ता लगाउने गणितीय शाखा (अलजेब्रा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)