बीजकोष

ना.

  1. भ्रूणको प्राथमिक चरणको सन्तानोत्पादन गर्ने कोष।
  2. बीज रहने फूलको अवयव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)