बीजाङ्कुरन्याय

ना.

  1. बीजबाट अङ्कुर बन्यो कि अङ्कुरबाट बीज भन्ने परम्परामा अडेको क्रम जस्तै संसारको अनादित्व सिद्ध गर्ने न्याय वा तर्कसिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)