बीजाणु

ना. [सं.]

  1. एककोषीय जीव; जीवाणु।
  2. वनस्पतिको सन्तान उत्पादन गर्ने कोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)