बीजारोपण

ना. [सं.]

  1. बीज रोप्ने काम।
  2. कुनै काम- कुराको सूक्ष्म प्रारम्भ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)