बीथि

ना. [सं.]

  1. रूपकको एक भेद।
  2. पङ्क्ति; लहर।
  3. बाटो; सडक।
  4. बजार; हाट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)