बीभत्स

ना. [सं.]

  1. साहित्यमा नवरसमध्ये दुर्गन्धी पदार्थको वर्णन गर्दा दिगमिगी र घिन उत्पन्न गराउने एक रस।
  2. घिनलाग्दो वस्तु।
  3. सडेगलेको वा कुहेको; घृणा उत्पन्न गराउने; घिनलाग्दो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)