बुँद
ना. [सं. बिन्दु]
- तरल पदार्थको थोपो; थोप्लो; बिन्दु; बुँद।
- पानी, तेल आदिको छिटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बिन्दु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)