बुँदा

ना. [सं. बिन्दु]

  1. वादविवादमा आफ्नो पक्षको समर्थन वा प्रमाणका निम्ति प्रस्तुत गरिने मुख्य कुरा; गाँठी कुरो।
  2. कागतपत्र वा लेखमा लेखिने मुख्य कुरो; मूल विषय; प्रकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)