बुइँगल बास

ना.

  1. अरूको धनमाल खाएर वा अन्य कारणले पक्राउको डर मानी बुइँगलमा लुकेर बस्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)