बुइँगल/बुइगल

ना. [नेवा. बइग]

  1. घरको सबैभन्दा माथिल्लो तला; छानामुनिको तला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)